बुटवल । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस सडकमा’-भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरु भएको अभियान टोली बुटवल आइपुगेको छ । आज बुटवल आइपुगेको टोलीले आज सम्ममा आश्रयबिहिन १२२ जना सडकाश्रित मानवको उद्धार गरेको जनाएको छ । मानव सेवा आश्रम र आनी छोयिङ डोल्मा फाउण्डेशनको संयुक्त आयोजनामा असोज २७ गतेदेखि सुरु भएको ‘मेची–महाकाली राष्ट्रिय…