काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटको लागि नेपालको महिला टोलीको प्रशिक्षण १९ फागुनबाट सुरू हुने भएको छ । महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरे पछि प्रशिक्षण भने १९ पफागुनवाट सुरू गरिने भएको हो । प्रारिम्भक टोलीको बन्द प्रशिक्षण एन्फा कम्प्लेक्समा हुनेछ…