८ माघ २०८२, बिहिबार | January 22, 2026

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौँ । राष्ट्रपति निर्वाचनआउन अव ९ दिन बाँकी छ । निर्वाचन आयोगले प्रकाशित कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । कार्यतालिका अनुसार आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन समेत गर्ने छ । आयोगले राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र…