काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनकाअनुसार फ्लाई दुबईको विमानमार्फत बिहीबार बिहान ७ बजे उहाँको शव ल्याइएको हो । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु…