८ माघ २०८२, बिहिबार | January 22, 2026

शंकरनगर वन वाटिकाको टिकट अब अनलाइनबाटै

बुटवल । पछिल्लो समय लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ । यसका लागि साइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमएस मार्फत अनलाइन टिकटिङ सफ्टवेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराइसकेको छ । बुधबार वन वाटिकामा आयोजित…