७ माघ २०८२, बुधबार | January 21, 2026

महाशिवरात्रीमा सिद्धबाबा मन्दिरमा शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तन गरिने

बुटवल । सिद्धबाबा मन्दिर बिकास समितिले यस वर्षको महा शिवरात्रीलाई भव्यताका साथ मनाउने गरि तयारी गरेको छ । महाशिवरात्रीको अवसरमा समितिले शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको अध्यक्ष सन्तोष कुमार शेरचनले बताए । भक्तजनको पूजा व्यवस्थापनका लागि गत वर्षमा भक्तजनलाई ३ लाइनमा राखेर व्यवस्थापन गरिएको थियो भने यो वर्ष ४ लाइनमा व्यवस्थापन गर्ने…