२० बैशाख २०८१, बिहिबार | May 2, 2024

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण

काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरसको संक्रमण भएको छ । यसअघि नै कोरोना संक्रमित भैसकेका सांसद प्रदिप यादवसहितको संसदीय अनुगमन टोलीमा सँगै रहेका पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको हो । पाण्डेले आफुलाई संक्रमण भएको पुष्टि गरेका छन् । संसदको सार्वजनिक लेखा समितिको सचिव समेत रहेका पाण्डेसहितका सांसदहरु दुई साता अघि वैज्ञानिक वन…