४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

पुर्वी नवलपरासीमा कोरना संक्रमितको संख्या ५ सय पुग्यो

कावासोती । पूर्वी नवलपरासीमा कोरोनाबाट संक्रमितको संख्या ५ सय पुगेको छ । बिहीबार बिहान ३ जना संक्रमित थपिएसँगै जिल्लामा जम्मा संक्रमितको संख्या ५ सय पुगेको हो । जिल्लामा सक्रि संक्रमितको संख्या १५७ जना रहेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या ३४२ जना रहेको छ । हालसम्म १ संक्रमितको मृत्यु भएको छ । आज थपिनेहरुमा…