७ माघ २०८२, बुधबार | January 21, 2026

लुम्बिनी प्रदेश स्थापना दिवस : सार्वजनिक बिदा, देउखुरीमा कार्यक्रम

बुटवल । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज विभिन्न कार्यक्रम गरी मनाउँदै छ । मुलुक संघीय संरचनामा गएपछि लुम्बिनी प्रदेश सरकार स्थापना भएको दिन हो, आज । यो अवसरमा प्रदेश सरकारले स्थापना दिवस मनाउने भएको हो । आज दिउँसो राप्ती उपत्यका देउखुरीमा औपचारिक समारोहको आयोजना गरेर दिवस मनाउने तयारी प्रदेश सरकारले गरेको छ ।…