७ माघ २०८२, बुधबार | January 21, 2026

आजको मौसम : उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन

काठमाडाैं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती पनि प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागमा  आंशिक बदली रही…