२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

निश्चल ज्ञवालीले हात पारे जयकर मेमोरियल टेनिस प्रतियोगिताको उपाधि



बुटवल । २१ औं जयकर मेमोरियल टेनिस प्रतियोगिता-२०८० को उपाधि बुटवल स्थित न्यू होराइजनका निश्चल ज्ञवालीले हात पारेका छन् । अण्डर ९ वर्षको प्रतियोगिताको उपाधि ज्ञवालीले हात पारेका हुन् ।

उनले काठमाडोंका बेदान्त चालिसेलाई ४-२, ५-३ सोझो सेटमा जित्दै गोल्ड स्वर्ण पदक सहित नगद पुरस्कार हासिल गरे । स्वर्ण बिजयतालाई १२ हजार नगद पुरस्कार दिइएको छ । त्यस्तै उमेर समुह १० मा ज्ञवालीले नै दोस्रो स्थान हासिल गर्दै रजत पदक सहित ७ हजार ५०० पुरस्कार हात पारे ।

सोही खेलमा बुटवलकै बृजेश अर्यालले उमेर १४ समुहमा काठमाडोंका बोरिस अधिकारीलाई ७-४, ७-५ को सोझो सेटमा जितेर स्वर्ण पदक सहित नगद २० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा लगातार खेलाडीहरुले टेनिस प्रतियोगितामा उपाधि प्राप्त गर्दै रुपन्देहीलाई टेनिसको समभावनाको जिल्ला बनाउँदै लगेको टेनिस संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ४ : ५० बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३