७ माघ २०८२, बुधबार | January 21, 2026

‘आईसीसी विश्व क्रिकेट लिग टु’मा नेपालले आज नामिबियासँग भिडदैँ

काठमाडौं । नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित ‘आईसीसी विश्व क्रिकेट लिग टु’  त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौंमा सुरू हुँदैछ । पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरू हुनेछ । नेपालले लिग टुका कुल ३६ मध्ये २४ खेल खेलिसकेको छ । जसमा १४ जित, १८…