६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

होम आइसेलेसनमा रहेकी रुपन्देही तिलोत्तमाकी कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल । रुपन्देहीमा होम आइसोलेसनमा बसेका एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकलपर्शन ईश्वरी पौड्यालले बताए । भदौ ११ गते कोरोना पुष्टि भएकी महिला आफ्नै घरमा बस्दै आएकी थिईन्…