१५ कार्तिक २०८१, बिहिबार | November 1, 2024

बाँकेमा संक्रमितको मृत्युदर अझै घटेन, १५ घण्टामा १३ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा आज पनि १५ घण्टाको अवधीमा १३ जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । मृतक मध्य ६ जनाको नेपालगन्ज मेडिकल कलेज बोलपुरमा र ७ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । डिसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार मेडिकल कलेज कोहलपुरमा मृत्यु हुनेमा घोराही दाङकी ३५ वर्षिया महिला, घोडाघोडी कैलालीकी ४० वर्षिया…