काठमाडौं । ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’को सातौँ संस्करण गत शनिबार सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त प्रतियोगितामा सिनियर र जुनियर केटा र केटी गरेर यी ४ विजेता चुनिएका छन् । ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ का रुपमा ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कंडेल र अक्क्षयनी दाहाल बिजेता…