६ माघ २०८२, मंगलबार | January 20, 2026

संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अनुपस्थित 

काठमाडौं । सत्तारुढ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका छन् । एक साताअघि नै प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । सोहीअनुसार आइतबार दिउँसो १ बजेपछि बसेको प्रतिनिधिसभाको बैठक बसिरहेको छ । तर, रास्वपाका सांसद भने अनुपस्थित भएका छन् । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त…