काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ को सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको गलत विश्लेषण/सन्देश र धारणाले नेपाली नागरिकले ठूलो नोक्सानी बेहोर्नुपरेको ठहर गरेको छ । कांग्रेसले सरकार जनताको जीवन रक्षाको लागि गम्भिर र संवेदनशिल नभएको निष्कर्ष समेत निकालेको छ । बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकार जनताको…