६ माघ २०८२, मंगलबार | January 20, 2026

लामीडाँडा विमानस्थलमा उडान नहुँदा होटलमा लाग्यो ताला

खोटाङ । खोटाङको लामीडाँडा विमानस्थलमा उडान बन्द हुँदा दर्जनौं होटल बन्द भएका छन् । रावाबेँसी गाउँपालिका-३ लामीडाँडास्थित विमानस्थलमा २०७३ सालदेखि उडान नहुँदा दर्जनौं होटलमा ताला लागेको हो । २०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा बिमानस्थलमा उडान नहुँदा स्थानीय होटल तथा पसल सुनसान बनेको छ । बिमानस्थलका कारण आर्थिक केन्द्रका रुपमा विकास हुँदैगएको लामीडाँडामा हिजोआज ग्राहक पाउन…