काठमाडौं । आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुन आएपछि देशैभरीका सामुदायिक विद्यालय बन्द हुन लागेको हो । आफना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । ‘बुधबारदेखि देशैभरका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबारदेखि अनिश्चितकालिन…