७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

लक्षणसहितका संक्रमित धमाधम थपिँदै, भेन्टिलेटर र आइसियूको चरम अभाव

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ । संक्रमितको बढ्दो संख्यालाई लिएर चिकित्सकले पर्याप्त सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् । हाल काठमाडौं उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा…