काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट ३८ सय कैदीबन्दी मध्य करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । कारागार सुरक्षामा रहेको प्रहरीलाई लखेट्दै कैदीहरु फरार भएको बताइएको छ । ३८ सय कैदीबन्दी रहेको कारागारमा अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । सो कारागारको महिला बन्दी गृहमा एक सयको हाराहारीमा कैदीबन्दी छन् । सेन्ट्रेल कारागारमा…