२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

मृतक मण्डलको सन्तानको शिक्षादिक्षाको जिम्मा गगन थापाले लिने

काठमाडौं । विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो दुःख व्यक्त गर्दै मण्डलको सन्तानको शिक्षादिक्षाको जिम्मा आफुले लिने भएका छन् । सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा मण्डलको आज बिहान २ः४० बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भए पछि उनले सो जिम्मेवारी लिन लागेको जनाएका हुन् । सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै सभापति थापाले…