१५ कार्तिक २०८१, बिहिबार | November 1, 2024

विराटनगरमा एकहप्ता निषेधाज्ञा

विरानटगर । मोरङको विराटनगर महानगरपालिका आसपासको क्षेत्रमा आज रातिबाट एक साताका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचना अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी विरानटगर महानगर र आसपासक्षेत्रमा निषेधाज्ञा जारी भएको हो । कोरोना भाइरको संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलिँदै गएपछि जिल्ला प्रशासनले महानर र आसपासको क्षेत्रमा…