४ माघ २०८२, आइतबार | January 18, 2026

राप्रपाले पृथ्वी जयन्तीमा जलपान समारोहको आयोजना गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा यही पुस २७ गते बुधबार जलपान समारोहको आयोजना गर्ने भएको छ । नेपाल एकीकरणका अभियन्ता तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती यही पुस २७ गते परेकाले त्यस दिनलाई ‘३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’का रूपमा मनाउन जलपान…