काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा जारी सुनुवाइ आज पनि हुने भएको छ । मंगलबार तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै स्थगित भएपछि आजका लागि पनि निरन्तरता पाउने भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासले शुक्रबारदेखि संवैधानिक इजलासमै सुनुवाइ…