२२ भदौ २०८३, सोमबार | September 7, 2026

सांसद सापकोटाले ढाकामा सुनाए, धनकुटा र स्याङजामा भएको फोहोर ब्यवस्थापनको मौलिक तरिका

ढाका । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बंगलादेशको राजधानी ढाकामा जारी  ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन गरेका छन् । त्यस क्रममा सापकोटाले विकासोन्मुख मुलुक हुनुको नेताले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेको र त्यसका नकारात्मक असर पनि जलवायु परिवर्तनमा देखिन थालेको बताए । पछिल्लो समय नेपालमा बाढी, पहिरोको जोखिम बढ्नुमा सोही कारण प्रमुख…