१६ बैशाख २०८१, आइतबार | April 28, 2024

मकवानपुरलाई केन्द्रविन्दु बनाएर मध्यरातमा भूकम्पको धक्का



काठमाडौं । मकवानपुरलाई केन्द्रविन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४।५ म्याग्निच्युडको भुइँचालो गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।

मध्यरातमा भूकम्प गएपछि चित्लाङ क्षेत्रका धेरै मानिसहरू घरबाहिर निस्किएका थिए।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ७ : ०४ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा