२२ भदौ २०८३, सोमबार | September 7, 2026

गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा…

गण्डकी । अव्यवस्थित तार र पोलबाटमुक्त गर्न सके पोखराको सहरी सौन्दर्य अझ कति खुल्दो हो ! पृथ्वी राजमार्ग हुँदै पोखरा छिर्दा मनमनै उब्जने प्रश्न हो यो । गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा कस्को आँखा बिझाउँदैन होला र ! हुन त बिजुलीका पोल र तार मात्र नभइ अरु थुप्रै मानव निर्मित संरचना र गतिविधि पनि प्रकृतिमय…