४ माघ २०८२, आइतबार | January 18, 2026

आहारारा गोल्डकप : एपिएफलाई हराउँदै संकटा फाइनलमा

पोखरा । संकटा क्लब २२ औं आहारारा पोखरा गोल्डकप प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई ४-१ गोल अन्तरले पराजीत गरी संकटा फाइनल प्रवेश गरेको हो । संकटाको जितमा स्टेफन विनोङ र मेसुके ओलामाउले २/२ गोल गरेका थिए । एपीएफका तर्फबाट हरि कार्कीले सान्त्वना गोल फर्काए । खेल सुरु…