११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रदर्शनकारी संघीय संसद भवनमा छिरे

काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरू मंगलबार पुनः संघीय संसद भवनमा प्रवेश गरेका छन् । सोमबार भएको प्रहरी दमनको विरोधस्वरूप उनीहरू संसद भवनभित्र छिरेका हुन् । यसअघि सोमबार पनि प्रदर्शनकारीहरू संसद भवनमा प्रवेश गरेका थिए । त्यस क्रममा प्रहरीद्वारा गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका थिए । संसद…