३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

होलीमा सुनिन छाड्यो ‘जोगिरा सररर…!’ , संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर धुन यतिबेला सुनिन छाडेको छ । श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म घरआँगन, चोक र गल्लीहरूमा जोगिरा गाउने युवापुस्ता विदेश पलायन हुँदा परम्परा लोप हुने चिन्तामा स्थानीय संस्कृतिप्रेमीहरू छन् । “कौन ताल पर ढोलक बाजे, कौन ताल मृदङ्ग... जोगीरा सररर...!” यस्ता प्रेम, हास्य र सद्भावले भरिएका गीतले पहिले मिथिलाको…