बागलुङ। गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नपुर्याए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार तथा कृषि पेसामा आवद्ध भएकाको घर, पुल र गरी खाने बारीनै बगरमा परिणत गरीदिएपछि अहिले हातमुख जोड्न…