३ माघ २०८२, शनिबार | January 17, 2026

आजको मौसम : बागमतीसहित तीनवटा प्रदेशका उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आज दिउँसो आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको…