२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके पद छाडेर घर जानु या वन जानुको विकल्प छैन : गगन थापा

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अदालतमा गएर बहस गर्ने इच्छा जाहेर गरेका छन् । कांग्रेसले देशका ६ हजार ७ सय ४३ वडामा आयोजना गरेको विरोध कार्यक्रम अन्तर्गत बुटवलको सभालाई सम्बोधन गर्दै नेता थापाले अदालतमा गएर न्यायाधीसले सोधेको प्रश्नको जवाफ दिन इच्छा जाहेर गरेका हुन् । उनले बहसका क्रममा प्रधानन्यायाधीसले बहुमत प्राप्त प्रधानमन्त्रीले…