काठमाडौं । काभ्रपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा बस दुर्घटना भएको छ । बेथानचोक ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा मंगलबार साँझ बस दुर्घटना भएको हो । सो बस बेथानकोटबाट पनौती नगरपालिका–४ सल्ले फर्किदै थियो । दुर्घटनामा १३ यात्रुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताएका छन् । दुर्घटनाका २० जना घाइतेलाई भने…