२ माघ २०८२, शुक्रबार | January 17, 2026

पाल्पामा आगोमा जलेर ७५ वर्षीय वृद्धको मृत्यु

पाल्पा । पाल्पामा आगोमा जलेर एकजना जेष्ठ नागरिकको मृत्यु भएको छ । आफ्नै घरको अगेनामा बलिरहेको आगो शरिरमा सल्कंदा पाल्पा रिब्दिकोट १ जोरपोखरीकोट खेराका स्थानीय ७५ वर्षीय खिमबहादुर बिकको मृत्यु भएको हो । खरले छाएको कच्चीघरमा अगेनामा बलिरहेको आगोबाट आगलागी हुँदा विकको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । आज बिहान ५ बजे आगोमा विक…