२ माघ २०८२, शुक्रबार | January 17, 2026

कालीकोटमा डोजर दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो

कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका-१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका-७ का २२ वर्षीय मिलन शाही रहेका छन् । दुर्घटनामा परी शाहीसहित तीन जना घाइते भएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला…