२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

एमालेबाट लुम्बिनी प्रदेशसभामा चयन भएका ११ समानुपातिक सांसद यि हुन्



बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ११ समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको एमालेले समानुपातिकतर्फ ११ जना सांसद चयन गरेको हो ।

एमालेबाट लुम्बिनी प्रदेशसभामा छानिएका समानुपातिक सांसदको नामावली

खसआर्य महिलातर्फ

१.जानकी न्यौपाने (रूपन्देही)

२.वसन्ती न्यौपाने (बाँके)

खसआर्य पुरूषतर्फ

१.गिरिधारीलाल न्यौपाने (कपिलवस्तु)

आदिवासी जनजाति महिलातर्फ

१.सरिता पुन (रुकुम पूर्व)

२.यमुना रोक्का तामाङ (रोल्पा)

थारूतर्फ

१.सीता चौधरी (दाङ)

२.भगवती कुमारी थरूनी (रूपन्देही)

दलिततर्फ

१.इन्द्रकुमारी गहतराज (पाल्पा)

२.रेखाकुमारी शर्मा (दाङ)

मधेशी

१.शान्ति लोध (रुपन्देही)

अल्पसंख्यक र मुस्लिम

१.रासा बानु (बाँके)

लुम्बिनी प्रदेश सभामा एमाले पहिलो दल हो । सभामा एमालेका २९ सांसद हुनेछन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : ३१ बजे

Your email address will not be published.

बाख्रापालनले फेरियो डम्बरको जीवन

नेपालगञ्ज । साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण

“Hello, My Chinese Doctors” Documentary Screened in Kathmandu

Kathmandu: A documentary highlighting Nepal-China cooperation in the healthcare sector,

काठमाडौंमा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

काठमाडौं । नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा समेटिएको ‘नमस्कार, मेरा चिनियाँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलोग्राम सेतो हेरोइनसहित एक

एमाले अध्यक्ष ओलीद्वारा छठको शुभकामना

काठमा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले