२ माघ २०८२, शुक्रबार | January 16, 2026

समानुपातिक सांसद टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको नेकपा एमालेका नेता विष्णु रिजालले जानकारी दिए । बैठकमा मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिक प्रणाली अन्तर्गत समानुपातिक तर्फका सांसद चयन गरिनेछ । शुक्रबारका लागि तोकिएको बैठक तयारी नपुगेको भन्दै शनिबारका लागि स्थगित गरिएको थियो ।…