६ मंसिर २०८३, आइतबार | November 23, 2026

राष्ट्रिय तथ्यांकको विवरण : नेपालमा सबैभन्दा बढी एक तले घर

काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयको विवरणअनुसार नेपालमा रहेका घरहरुमध्ये सबैभन्दा बढी एक तले रहेको उल्लेख छ । सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालभर कुल ७५ लाख ५२ हजार ६६ वटा घर रहेको र यसमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको उल्लेख छ । त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २…