१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : समान प्रकृतिको मुद्दामा अन्यलाई हिरासत, कांग्रेस सांसदलाई थुना मुक्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले समान प्रकृतिमा पक्राउ परेका अन्यलाई हिरासतमा राखेर अनुमति दिएपनि कांग्रेस सांसद भण्डारीलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको…