२ माघ २०८२, शुक्रबार | January 16, 2026

मंसिर १५ गतेदेखि तिलोत्तमामा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव हुँदै

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंसिर १५ गतेदेखि ‘दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव’को आयोजना हुने भएको छ । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजनामा हुने १२ दिन सञ्चालन हुने महोत्सवमा २५ करोड बढी आर्थिक कारोबार हुने आयोजकले लक्ष्य लिएको छ । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्द्धन गरौं । स्वदेशी…