७ मंसिर २०८३, सोमबार | November 23, 2026

त्रिकोणात्मक टी-२० : टस जितेपछि हङकङ विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौं । हङकङ विरुद्ध पहिले नेपालले बलिङ गर्ने भएको छ । नेपाल, हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले हङकङविरुद्ध पहिले बलिङ गर्ने भएको छ। मूलपानी क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालले टस जितेपछि फिल्डिङ रोजेको हो । हङकङ र नेपालबीच तीन वर्षपछि पुनः टी २० मा प्रतिस्पर्धा हुनलागेको छ । यसअघि पहिलो खेलमा नेपालले…