काठमाडौं । जेनजी अभियन्ता रक्षाबमले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको बताउकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले राज्यविहीनताको अवस्थामा समेत आफुहरुले लोकतन्त्र र संविधान भनिरहेको उल्लेख गरेकी छन् । बमले वर्तमान सरकारलाई जेनजी आन्दोलनले सुशासन र जवाफदेहिताको माग गर्दै भ्रष्टाचारको छानविन, भदौ २३ र २४ का अपराधीलाई कारबाहीका साथै, संक्रमणकालीन अवस्थाबाट लोकतान्त्रिक निकासको म्यान्डेट दिएको…