३० भदौ २०८३, मंगलबार | September 16, 2026

प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा सुरु हुने कार्यसूची रहेको छ । आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत…