७ मंसिर २०८३, सोमबार | November 23, 2026

इनरुवा सभालाई सम्बोधन गर्न कमल थापा आज सुनसरी जाँदै

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टीको सुनसरी जिल्ला कार्य समितिद्वारा आज आयोजित बिरोध सभालाई सम्बोधन गर्न इनरुवा जाने भएका छन् । राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाए पछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभुमी निर्माण गर्न…