१ माघ २०८२, बिहिबार | January 15, 2026

पूर्वसभामुख महराले गरे रोल्पाबाट मतदान

पूर्वसभामुख कृष्णबहादुर महराले रोल्पाबाट मतदान गरेका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष रहेका महराले तारा मा बि बामरुक, लिवाङ रोल्पाबाट मतदान गरेका हुन् । यसअघिको प्रतिनिधिसभामा दाङ २ बाट निर्वाचित भएका थिए । महरा यसपटक उम्मेदवार बनेनन् ।