३० श्रावण २०८३, शनिबार | August 15, 2026

पूर्वसभामुख महराले गरे रोल्पाबाट मतदान



पूर्वसभामुख कृष्णबहादुर महराले रोल्पाबाट मतदान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष रहेका महराले तारा मा बि बामरुक, लिवाङ रोल्पाबाट मतदान गरेका हुन् ।

यसअघिको प्रतिनिधिसभामा दाङ २ बाट निर्वाचित भएका थिए । महरा यसपटक उम्मेदवार बनेनन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ०३ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर