१ माघ २०८२, बिहिबार | January 15, 2026

भ्रामक सूचना प्रकाशन गरे विद्युतीय अपराधसम्बन्धी कानुनअनुसार कारबाही : प्रेस काउन्सिल

काठमाडौं । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान प्रक्रियालाई बिथोल्ने गरी सञ्चार माध्यममार्फत सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिल नेपालले आह्रवान गरेको छ । काउन्सिलले आज एक विज्ञप्ती जारी गर्दै त्यस्ता सूचना प्रकाशन प्रसारण भएको पाइएमा विद्युतीय अपराधसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया बढाउने सचेत समेत गराएको छ । आज बिहानैदेखि विभिन्न सञ्चार माध्यमको माष्ट हेड…