१ माघ २०८२, बिहिबार | January 15, 2026

लिला गिरीः सरकारमा रहँदा समृद्धिको जग बसाले

बुटवल । रुपन्देहीको शंकरनगर गाउँ विकास समितिमा बहुदलीय ब्यवस्थाको पहिलो गाउँ विकास समिति (गाविस) अध्यक्षमा निर्वाचित भएका लिला गिरी लुम्बिनी प्रदेश सरकारमा शंकर पोखरेल मुख्यमन्त्री हुँदा पर्यटन मन्त्री बने । लुम्बिनी प्रदेश सरकारमा ०७४ चैत ५ गतेदेखि ०७८ बैशाख ६ गतेसम्म मन्त्रीका रुपमा जिम्मेवारीमा रहेर सुरुवातमा उद्योग, वन, पर्यटन र वातावरण मन्त्री, केही समय आन्तरिक…